अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेल

‘नाईं नभन्नू ल-६’ बाट डेब्यु गर्दै निखिल-सञ्चिताका छोरा अथर्व

काठमाडौं। नेपाली फिल्म क्षेत्रमा थुप्रै सेलिब्रेटीका सन्तानको पनि प्रवेश भएको छ । यस्तैमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको छोरा अथर्व उप्रेती पनि फिल्ममा डेब्यु गर्ने भएका छन् । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved