अफगानी नागरिक

अफगानी नागरिकलाई नेपालले युएनएचसीआरको जिम्मा लगाउने

काठमाडाै‌ँ। नेपालमा पक्राऊ गरेको ११ अफगानी नागरिकलाई सरकारले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकाय (युएनएचसीआर) लाई जिम्मा लगाउने भएको छ। अफगानीलाई युएनएचसीआरलाई जिम्मा लगाउने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए। भैरहवा नाका हुँदै काठमाडौँ आएका ११ अफगानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved