अपार्टमेन्ट लगेर बलात्कार

लिफ्टदिने भन्दै अपार्टमेन्टमा लगेर बलात्कार ! किशोरी पहिल्लै गर्भवती भएको भन्दै अभियुक्त धरौटीमा छुटे

राति किशोरीलाई घर पुर्‍याइदिने आश्वासनमा आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गरेको अभियोग लागेका युवा धरौटीमा छुटेका छन् । आदेशमा न्यायाधीशले ‘पीडित र प्रतिवादीसँगै कोठामा बसेलगत्तै ‘प्रेग्नेन्सी पोजेटिभ’ देखिनु र पीडितमा संघर्षका चोटपटक शरीरमा नदेखिएको आधारमा प्रतिवादीलाई धरौटीमा छाड्नु’ भन्ने उल्लेख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved