अन्जनको ह्याट्रिकसँगै नेपालको जित

 बंगलादेशविरुद्ध नेपालको सहज जित, अन्जनको ह्याट्रिक

काठमाडौं । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरे । उनले १८, २६ र ३८...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved