अनुसन्धान विभाग

अनुसन्धान विभागले थाल्यो गैर कानुनी रूपमै फोन ट्यापिङ गर्न

काठमाडौं। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ शुरु गरेको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेकोले गैर कानुनी रूपमै राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको हो। यसकारण विभागले यसको प्रयोगबारे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved