अनुशासन आयोग

अनुशासित गराउन कि लोकाचारका लागि ?

पार्टीका आयोग होऊन् या समिति नैतिक बेथितिको दलदलमा फसेका छन्। दलका शीर्ष नेता होऊन् या मझौला नेता। आर्थिक, सामाजिक र नैतिक आँखाले हेर्दा ‘बदनाम’ छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved