अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

मेरो लक्ष्य उत्पादन र रोजगारी सृष्टि गर्नेतिर मात्रै छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् । काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले भने, ‘हामी सबैले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved