अधिकृतमाथि हातपात

रसुवाको कालिका गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

काठमाडौं । रसुवाको कालिका गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटामाथि एक स्थानीयले हातपात गरेका छन्। स्थानीय विश्वप्रसाद ढकालले सापकोटामाथि हातपात गरेका हुन्। ९ पुस २०७७ देखि गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत सापकोटाको चार दिनअघिमात्रै सरुवा भएको थियो, आजै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved