अदालतभित्रै आन्दोलन

अदालतभित्रै आन्दोलन गर्न पुगेका उप प्रा. प्रेम चलाउनेसहित केही व्यक्ति पक्राउ (तस्वीरहरू)

काठमाडौं। काठमाडौं जिल्ला अदालतभित्र आन्दोलन गर्न पुगेका  त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालतभित्रै नाराबाजी गर्न गएपछि  प्रहरीले  चलाउनेसहित केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई सिंहदबारमा लगिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved