काठमाडौं । भारतीय अभिनेता अजय देवगन(ajay devgan) आजदेखि ५५ वर्षका भएका छन् । कालो वर्ण र भारी आवाजका देवगन स्टन्ट निर्देशक वीरू देवगनका छोरा हुन् । कलेजमा गुण्डागर्दीका लागि चर्चित अजयले बलिउडमा डेब्यू गर्ने तयारीबारे साथीहरूलाई कुराहरू सेयर गरेका...