काठमाडौं। दसैं तिहारका लागि आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर...