आजदेखि अग्रिम टिकट : कहाँको भाडा कति? (भाडादरसहित)

सरकारले गत असार २९ गते अन्तर प्रदेशका जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएको थियो।

नेपालभ्युज

आजदेखि अग्रिम टिकट : कहाँको भाडा कति? (भाडादरसहित)

काठमाडौं। आजदेखि दशैंका लागि सार्वजिनक यातायातको अग्रिम टिकट खुलेको छ। गत साता यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलअनुसार व्यवसायीहरुले आजदेखि अग्रिम टिकट खुलाएका हुन्।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार टिकट बुकिङका लागि ३४ सेक्युरिटी गार्ड र ४० सुरक्षाकर्मीसहित ११ काउन्टर थपिएको छ।

दशैं तिहारमा चाडबाड मनाउन ठूलो संख्याले काठमाडौं छाड्ने गरेकोमा पछि टिकट नपाइने हो कि भनेर घाम नझुल्किँदैदेखि बसपार्कका काउन्टरमा सर्वसाधारणहरु लाइन बसेका छन्। यो वर्ष दशैंमा घर फर्किने यात्रुले अघिल्लो वर्षको तुलनामा २८ गुणा बढी भाडा तिर्नुपरेको छ।
सरकारले गत असार २९ गते अन्तर प्रदेशका जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएको थियो।
नयाँ भाडादरअनुसार विभागले सबै रुटको भाडादर सार्वजनिक गरेको छ।
यस्तो छ नयाँ भाडादर

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved