अग्रिम टिकट

असोज १ गतेदेखि टिकट अग्रिम बुकिङ खुल्ने

काठमाडौं। दसैं तिहारका लागि आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ  खुल्ने भएको छ ।  मंगलबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved