हिउँ

समयअघि नै बेइजिङलाई ढाक्यो हिउँले (फोटो फिचर)

बेइजिङ । यो वर्ष नियमित समयभन्दा दुई साता अगाडि नै बेइजिङलाई हिउँले ढाकेको छ। नोभेम्बर ६ तारिख शनिबार मध्याह्नदेखि ७ तारिख आइतबार मध्याह्नसम्म निरन्तर परेको हिउँले गर्दा बेइजिङ सेताम्मे बनेको हो। अघिल्ला वर्षहरूमा बेइजिङमा सामान्यतः नोभेम्बरको तेस्रो अथवा चौथो सातामा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved