स्वस्तिमा खड्का

हलिउडको फिल्मको जस्तै फोटोसुट गरेपछि स्वस्तिमा बनिन् ट्रोल

टम्ब रेइडर’ फिल्मको पोष्टरमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले जस्तो गरेकी छिन् त्यस्तै गरेको कारणले स्वस्तिमालाई ट्रोल बनाइएको हो। कतिपयले भने हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल - एक्सटिङ्सन’बाट स्वस्तिमा प्रभावित भएर फोटो सूट गरेको बताएका छन्।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved