काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निवार्चन भइरहेको छ । बिहान ८ बजेदेखि मतदान जारी छ । पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष...