काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ८० अंकले बढेर २७७५ दशमलव ८५ को विन्दुमा पुगेको छ । मंगलबार ३०७ कम्पनीका ८८ हजार ७७५ पटकको कारोबारमा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved