सेयर बजारमा गिरावट, १७८ कम्पनी राताम्मे 

नेपालभ्युज

सेयर बजारमा गिरावट, १७८ कम्पनी राताम्मे 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९९ अंकले घटेर  २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीको ८२ हजार ६०२ पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ रहेको छ ।

६३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटाको घटेको छ भने ३ कम्पनी को मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज एक्सेल डेभलपमेन्ट बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved