संविधान

नयाँ सरकार गठन संविधानको कुन धारा अनुसार, यस्तो छ सांसदहरूको तर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि संसदबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved