संविधान

माइतीघरमा संविधान विरोधी प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । माइतीघरमा विभिन्न पार्टी र समूहले संविधान विरोधी नारा लगाएका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टी, नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघर पुगेकाहरुले संविधान विरोधी नारा लगाएका हुन् । प्रदर्शनकारी केहीबेर सडकमै सुतेका थिए ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved