विद्यादेवी भण्डारी

शनिबार मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा आयोजित ‘जबजका तीन दशक, राष्ट्रिय गोष्ठी’ कार्यक्रममार्फत दलीय राजनीतिमा फर्किने विद्यादेवी भण्डारीको घोषणाले तरंग उत्पन्न गरेको छ । कार्यकाल पूरा गरेको संवैधानिक राष्ट्रपति दलीय राजनीतिमा फर्किन उचित नहुने अपेक्षालाई भण्डारीले बेवास्ता गर्दै घोषणा गरिन्—...