राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट संक्रमण पुष्टि भएको रिपोर्ट आएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालभ्युज

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट संक्रमण पुष्टि भएको रिपोर्ट आएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

२ दिनअघि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी भण्डारीको स्वास्थ्यमा अहिले केही सुधार देखिएको चिकित्सकहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved