राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं। राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आयोगका उपाध्यक्ष डा.मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् ।...

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved