राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

नेपालभ्युज

राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली र अन्जान शाक्य र कुशेन्द्र महतलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्त हुनेमा ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूर्व सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved