काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ। बैठक मङ्गलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल...