पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप ९ दिन थुनामा राख्न प्रहरीले माग गरे पनि कास्की जिल्ला अदालतले पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार लामिछानेलाई पाँच...