काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज (शुक्रबार) बयान लिइँदै छ । बिहीबार जिल्ला अदालत कास्कीमा ३ घण्टा बयान लिइएकोमा आज पनि त्यसलाई निरन्तरता दिन लागिएको हो । बिहीबार...