काठमाडौँ। सोमबार प्रदेश–१ का केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ का केही ठाउँमा आंशिक बद्ली भई फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए। अरू ठाउँमा भने आज सामान्यतया मौसम सफा रहने मौसमविद्...