महिला विश्वकप

महिला विश्वकप छनोट : नेपाल र मलेसिया भिड्दै

काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध खेल्दै छ। दुबईको आइसिसी एकेडेमी ग्राउन्डमा बिहान सवा ११ बजे शूरु हुने खेलमा ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित्नै पर्नेछ। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved