मन्त्रिपरिषद् विस्तार

गठबन्धन बैठक : एमसीसी र मन्त्रालय भागबण्डामा जुटेन सहमति

काठमाडौं। सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक सहमतिबिना नै सकिएको छ। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँड र एमसीसीको विषयमा साझा निश्कर्ष नआउँदा बैठकमा सहमति हुन नसकेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठक राखेका थिए।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved