बस दुर्घटना

श्रीलङ्कामा भएको बस दुर्घटनामा २७ जना घाइते

कोलम्बो ।  श्रीलङ्काको उवा प्रान्तको महियाङ्गानायामा शुक्रबार एक बस दुर्घटना हुँदा १० जना विद्यालय जाने उमेरका बालबालिकासहित २७ जना घाइते भएका छन् । बसको ब्रेकमा समस्या आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।...

1 2 3 4

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved