प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमण : फेरिएको परिवेश, नफेरिएको यथार्थ

चीनसँगको सम्बन्धका सन्दर्भमा हामी बढी भावनात्मक र कम व्यावहारिक छौँ । हामीले चीनसँगको सम्बन्धलाई हाम्रो आवश्यकता र व्यवहारिकताका आधारमा हेर्न सकिरहेका छैनौं । भारतीय कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वसित सम्बन्ध तलमाथि भएका बेला ‘देख्लास्’ भन्दै चीनसँग सम्बन्धको गीत गाउनेबाहेक नेपालले...

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved