जीवराज आश्रित

‘म खैरेनीमा ओर्लिएँ र बाँचेँ, मदन-जीवराज बितेर गए’

पछि सुनेँ, हावा-हुरी चलेपछि गाउँलेहरूले बाटोमा नजान सल्लाह दिएका थिए रे ! तर, उहाँहरू हिँड्नुभएछ । मदन अगाडि बस्नु भएको थियो, त्यहाँ झ्यालचाहिँ 'लक' थियो तर, मदन हुनुहुन्थेन । गाडी पनि एकापट्टि अलिकति कुच्चिएको बाहेक केही भएको थिएन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved