गर्भवती

हेलिकप्टरबाट गर्भवतीको उद्धार

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved