कम्युनिष्ट एकता

के हुँदैछ माओवादीमा ? आफ्नैको असन्तुष्टिबीच कस्तो होला ‘प्रचण्ड’ रणनीति ?

एक त कम्युनिष्ट समूहप्रतिको विकर्षण आम रूपमा बढ्दै गएको छ । नयाँ थपिएका युवा मतदाता पुराना दलप्रति आकर्षित हुन छोडेका छन् । नयाँ-नयाँ दलको उदय हुँदैछ । यस्तो स्थितिमा देशमा ३/४ वटा कम्युनिष्ट पार्टी लामो समयसम्म समानान्तर अस्तित्व र...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved