एसएसपी

प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बैठकले प्रहरीका आठ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुने एसएसपीमा ध्रुवराज...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved