इंग्ल्याण्ड

सान मारिनोको पोस्टमा इंग्ल्याण्डको १० गोल

फिफा वरीयतामा सबैभन्दा अन्तिम स्थानमा रहेको सान मारिनोको पोस्टमा इंग्ल्याण्डले १० गोल गर्यो। उसका लागि कप्तान ह्यारी केनले पहिलो हाफमै २ पेनाल्टीको सहयोगमा ह्याट्रिकसहित चार गोल गरे।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved