अग्रिम टिकट

दशैंमा घर जान नयाँ बसपार्कमा अग्रिम टिकट लिने घटे

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कबाट यो पटक दशैंका लागि घर जान अहिलेसम्म १७ हजार यात्रुले मात्र अग्रिम बस टिकट बुकिङ गरेका छन्। गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved