सामन्था पावर सामन्था पावर

लोकतन्त्रको विश्वव्यापी विजयका लागि अमेरिकी रणनीति

विगत करिब ३ दशकदेखि लोकतन्त्रले पीडादायी र जोखिमपूर्ण आर्थिक अप्ठ्यारो र असमानतालाई बेवास्ता गर्दै अधिकार र स्वतन्त्रताको मात्र प्रतीक्षा गर्ने साँघुरो दृष्टिकोण अपनाएको थियो । हामीले नयाँ डिजिटल प्रविधि, निगरानी प्रविधिलाई अधिनायकवादी सरकारले दोहन गर्नेतिर पनि त्यति ध्यान दिएनौं...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved