सरोज बस्नेत सरोज बस्नेत

माइतीघरमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारीपीडितले अर्धनग्न प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न सहकारीपीडितहरू भेला भई अर्धनग्न प्रदर्शन गरेका हुन् । अर्धनग्न प्रदर्शनसँगै पीडितहरूले रित्तो थाल ठाएर विरोध गरेका छन् । उनीहरूले आगामी बजेटमा सहकारीपीडितका लागि बजेट छुट्याउनुपर्ने माग राखेका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved