समृद्धा केसी, भागिरथी पण्डित

‘मनले खाएको साथी रोज्न पाउने अधिकार सबैलाई हुनुपर्छ चाहे त्यो केटा-केटा होस् या केटी-केटी’ (भिडिओ)

पारलैगिंक अधिकारकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले पुरस्कृत गरेको छ। ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’ बाट सम्मानित भएकी श्रेष्ठको सफलताका पृष्ठभूमिमा अपमान, अपहेलना र तिरस्कारका पीडादायी कथा छन्। समाजले तिरस्कार गरे पनि परिवारको साथ र सहयोगमा आफूलाई लैंगिक अल्पसंख्यक समुदायमा स्थापित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved