शिशिर ढकाल शिशिर ढकाल

संसद्मा ऊर्जा मन्त्रीले सुनाए – ‘कुलमानका अटेरी’, कुलमानले भने – ‘झुठो फेहरिस्त’

काठमाडौं । फागुन २१ को संसद् बैठक विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा शून्य अङ्क दिएको विषयले तातेको थियो । प्रतिपक्षी दलका सांसदहरूले सरकारले कुलमानलाई हटाउने षडयन्त्र गरेको भन्दै सरकारको जवाफ माग गरे । सांसदहरूको माग अनुसार सभामुख...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved