रणेन्द्र बराली रणेन्द्र बराली

‘दलितका कुरा गर्नेमा सबै सरकार अगाडि छन्, बजेट दिन पछि पर्छन्’

सीमान्तकृत समुदायका हकहितका कुरा ठूलो बजेट दिनेबेला जिरोको स्थिति पनि देखापर्छ । यी समुदायलाई अघि बढाउनुपर्छ भन्न कुनैपनि सरकारले छुटाउँदैन । पर्याप्त बजेट दिने मामिलामा भने प्राय सरकार पछि फर्किन्छन् ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved