दिपेश शाही दिपेश शाही

चौथाइवालेको चिन्ता मस्जिद, मदरसा र मिसनरीमा, ओलीको चासो निमन्त्रणामा

चौथाइवाले विदेशमन्त्री एस. जयशंकरको दूत बनेर राज्यमन्त्रीस्तरीय सुविधासहित 'पहलगाम आतंकवादी हमलाको सन्दर्भ पारेर नेपालमा भइरहेका धार्मिक गतिविधिबारे जानकारी गराउने र नेपालको राजनीतिक अवस्थाबारे बुझ्ने' असाइनमेन्टसहित काठमाडौं आइपुगेका थिए ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved