पुजा माझी पुजा माझी

श्याम दाइको सम्झनामा

विवाहको विषयलाई लिएर कति जिस्क्याइन्थ्यो कति तर, कहिल्यै रिसाउनुभएन दाइ । योजना बुन्थ्यौँ, न्युजरुमका साथीहरू मिलेर नुवाकोट दाइको घरबाट जन्ती कसरी जाने भनेर । तर, समय यस्तो पनि आयो, दाइको जन्ती जाने सपना देखेको घरबाट मलामी जानुपर्‍यो ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved