विश्‍व-मामिला

इरानका विदेशमन्त्रीले शीर्ष युरोपेली कूटनीतिज्ञहरूसँग भेट्ने

काठमाडौं । इरानको विदेशमन्त्री अब्बास अरागचीले युरोपेली देशका समकक्षीहरुसँग भेट्ने भएका छन् । इरानको सरकारी समाचार एजेन्सी IRNA अनुसार अरागचीले शुक्रबार जेनेभामा बेलायती, फ्रान्सेली र जर्मन समकक्षीहरू साथै युरोपेली संघको शीर्ष कूटनीतिज्ञसँग भेट्ने योजना रहेको छ । यो बैठक...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved