टी-२० विश्वकप क्रिकेट विशेष

बाबरको आलोचना गर्ने पूर्व क्रिकेटरहरूमाथि कारबाहीको तयारी !

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आफ्नो मानहानी हुने गरी टिप्पणी गर्नेहरूविरूद्ध कानुनी उपचारमा जाने भएका छन् । उनले टी–२० विश्वकपका क्रममा आफूमाथि विभिन्न लगाउने युट्युबर र पूर्व क्रिकेटरहरूविरूद्ध कानुनी कारबाही गर्ने तयारी गरिरहेको पाकिस्तानी न्यूज च्यानल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved