समाचार

युक्रेनको सैन्य प्रशिक्षणस्थलमा रुसी हमला : ६ सैनिकको मृत्यु, १० जना घाइते

किभ । उत्तरपूर्वी युक्रेनको सैन्य प्रशिक्षणस्थलमा भएको रुसी हमलामा ६ सैनिकको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको युक्रेनी नेसनल गार्डले बुधबार जनाएको छ । युक्रेनको सुमीको सीमावर्ती क्षेत्रबाट युक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved