मधेस

तीन महिनासम्म दर्ता भएन यौन दुर्व्यवहारको किटानी जाहेरी, मृत भेटिइन् मानसिक तनाव भोगिरहेकी पीडित

सिराहा । सिराहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी आनन्दीदेवी सदाय २०८० पुस ९ गते दिदीलाई भेट्न जाँदै थिइन । पोखरीको बाटो हिँडिरहेकी सदायलाई गाउँकै सञ्जीव कुमार यादव र श्यामसुन्दर यादवले तानेर नजिकैको बगैँचामा पुर्‍याए । बगैँचामा पुर्‍याएपछि उनीहरूले सदायको कपडा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved