देश

सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आयो

चन्द्रपुर । रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनापछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । उक्त ठाउँमा बिहीबार बिहान सवारीसाधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको थियो । राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बूको एक सवारीसाधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved