बागमती

कीर्तिपुरमा ५ सय मतान्तरले अघि लागे कृष्णमान, अरूको कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिका प्रमुखका लागि उपनिर्वाचनको मतगणना जारी छ ।  जसमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ सय मतान्तरसहित अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन् ।उनीहरूबीच...

1 2 14 15 16 92 93

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved